नियम
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरूको नाम “मूल्य अभिवृद्धि कर नियमावली, २०५३” रहेको छ ।
(२) यो नियमावली नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको मिति देखि प्रारम्भ हुनेछ ।